Site icon ParisNepal.com – Nepali News From France

“फनट्यास्टिक पेरिस गर्ल्स”को “माया गर मायालु” बोलमा नयाँ कभर डान्स भिडियो सार्वजनिक

आभाष आचार्य प्रोडक्सनले “फनट्यास्टिक पेरीस गर्ल्स”को प्रस्तुती रहेको “माया गर मायालु” बोलको नयाँ कभर डान्स भिडियो सार्वजनिक गरेको छ।

यसअघि “पानि पर्यो”, “निरा जहिले रिसाउने” र “काउ सङ” बोलको गितमा उक्त समुहको डान्स भिडियो चर्चित बनेको थियो।  सोफिया आचार्यको डान्स कोरियोग्राफी रहेको कभर डान्स भिडियोमा फ्रान्सका ८ जना नेपाली कलाकारहरुको न्रित्य रहेको छ। दिपक लिम्बु र अन्जु पन्तको श्वर रहेको उक्त गितमा कलाकारहरुले सदा झैँ उत्कृस्ट प्रस्तुति दिएका छन।

 

 

 

 

Exit mobile version