Site icon ParisNepal.com – Nepali News From France

चस्मा वाली गित ले धमाका

डिजिटल क्रियसन बाट उत्पादित चस्मा वाली शिर्षकको आधुनिक दोहोरि गित हालसालै बजारमा रिलिज भएको छ।  

यो डिजिटल क्रियशन मिडियाले उत्पादन गरेको हो।यस गितमा राजु बस्नेतको सब्द रहेको छ ।यस गितमा संगित नविन कार्की र संगित संयोजन राजु कार्की को छ।स्वर स्वयम नविन कार्की र सरला राई को स्वर रहेको छ। यस गित को भिडियोमा मिस राई कि दोस्रो रनरअप मोडल अस्मिता राई र बासुदेव कार्कीको अभिनय छ।यसलाई एकान्त मगरले निर्देशन गर्नु भएको छ।यस गितको भिडियो ७ मिनेटको छ भने अडियो १५मिनेटको रहेको छ। यो गितको प्रोड्युसर चाहिँ बासुदेव कार्की हुनुहुन्छ ।

पेरिसवासी राजु बस्नेतजी को शब्द रहेको यो गितले नेपाली संगीत क्षेत्रमा चर्चा पाउन थालेको छ ।

 

Exit mobile version