Site icon ParisNepal.com – Nepali News From France

तमु समाज फ्रान्सको बर्बेकु BBQ कार्यक्रम भव्यताका साथ सम्पन्न

पेरिस, फ्रान्स स्थित तमु समाज फ्रान्सले यहि ५ अगष्ट २०१८ का दिन Sarcelles Parc मा बर्बेकु कार्यक्रम भव्यताका साथ् सम्पन्न गरेको छ।  

कार्यक्रममा स्वतफुर्त रुपमा नेपाली दाजुभाइ दिदीबैनी हरुको सहभागिता रहेको थियो। तमु समाज फ्रान्सका अध्यक्ष चित्र गुरङको अध्यक्षत्तामा सम्पन्न उक्त कार्यक्रममा तमु जातिको जातीय परम्परासंग जोडिएको छेलो प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रम हरु गरिएका थिए । रसि तान्ने खेल तथा छेलो फ्याक्ने आदि खेलहरु खेलेर सहभागी हरु मनोरंजन गरिरहेका थिए।

केहि झलकहरु   

Exit mobile version