Site icon ParisNepal.com – Nepali News From France

चिनियाँ राष्ट्रपति शीलाई यसरी गरियो नेपालमा स्वागत

दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति शी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

स्वागतपछि राष्ट्रपति शीलाई २१ तोपको सलामी (गार्ड अफ अनर) दिइएको छ ।

Exit mobile version