Site icon ParisNepal.com – Nepali News From France

एनआरएनए स्पेनको अध्यक्षमा दिनेश गुरुङ, आईसीसी सदस्यमा रानाभाट र सापकोटा बिजयी (नतिजा सहित)

एनआरएनए स्पेनको छैठौ अधिबेशनबाट अध्यक्ष पदमा दिनेश गुरुङ (देउकाजी) बिजयी भएका छन्। गुरुङले अध्यक्षका अर्का प्रत्यासी पेशल कुमार कोईरालालाई १२४ मतले पराजीत गर्दै बिजयी बनेका हुन्। गुरुङले कुल ६९६ मत प्राप्त गरेका थिए।

त्यस्तै दुई आईसीसी सदस्य पदका लागि ३ जनाको उम्मेद्वारी रहेकोमा सो पदमा सुनिल रानाभाट र चिन्तामणी सापकोटा बिजयी बनेका छन्। रानाभाटले ७७१ मत र सापकोटाले ६४५ मत प्राप्त गर्दै बिजयी बनेका हुन्।

मुख्य पदहरुसहित अधिकांश भन्दा बढी अध्यक्ष पदका बिजेता दिनेश गुरुङ निकटका उम्मेदवारहरु बिजयी बनेका छन्। महासचिवमा उम राज ढकाल ६७२ भोट प्राप्त गर्दै बिजेता भएका छन्।

पुरा मतगणना :

Exit mobile version