Site icon ParisNepal.com – Nepali News From France

भारतमा बीजेपीले एक्लै बहुमत ल्याउने संकेत [Live Update]

भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ । बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४७ सिटमा अग्रता लिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले ५१ सिटमा अग्रता लिएको छ ।

यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ ।

माथिको तथ्यांक बिहिबार दिउसो सम्मको मात्रको मात्र भएकोले सहि तथ्यांकको लागि तलको चार्ट हेर्नुहोला !

Live Update :

Exit mobile version