Site icon ParisNepal.com – Nepali News From France

सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलियो !

४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै वायुसेवा निगमका महाप्रबन्धकलाइ कालो मोसो वाइडबडी खरिद प्रकरणको विषयमा भ्रस्टाचार गरेको प्रतिबेदन सार्वजनिक भएपछी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालो मोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।

शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै गएर कालोमोसाे दलेका हुन्।

 

Exit mobile version